तपमी न्योल् (सनथम् )

-धन खालिङ

तपमी न्योल् (सनथम् )

म्य न्योल् मसअ्य थ्योत्य,
म्यत्तेङ् नु:अ्य क्या:त्य,
माङ् छ्युक्त्य – छ्युक्त्य !
म्यब्बेङ् नु:बी किक्भात्य ।
मस्बीङ ग्योज्यो द:म्प्य म्य न्योल्,
नुबिङ ग्योज्यो च्यन्युप्य म्य म्योल् ।
ख्या: ख्यबि ख्यबि खोक्सेप्य,
ख्या: ख्यबि ख्यबि क्रोक्सेप्य ।
नु:गोयो मरि झुङ् केल् ,
केतिदोदि गोलुम् ङ भेर् ।
हरक्तो क्युमिन हेङ् ल्युप्य,
मोलो कुअ्य म्य क्युमिन् ङ मघ्रम्प्य ।
हरक्तो सो: हेङ् ल्युप्य,
मोलो यिउअ्य म्य सो: ङ मघ्रम्प्य ।
ख्या: माङ् छ्युक्त्य – माङ् छ्युक्त्य ?
म्यब्बेङ् नु:पो गोयो किक्भात्य ।
उङ् हेङ्सङ इन्य यो इमम्देङा मम्सिङा,
उङ हेङ्सङ इन्य यो इहुङ्देङा मम्सिङा ।
ह्युर्‍युमास्सी ह्योङालो तपमी न्योल् ।
म्यन्योल् ख्योरे-ख्योरे दम्न्य द्योल् ।
अनु:बिम् ब्रा:ह्याम् ब्ल्यतु म्य न्योल् ।
इनु:बिम् ब्रा:ह्याम् ङिङा म्य न्योल् ।
द्युमिनअ उङ् इथ्वार्सेङाम् न्योल्
द्युमिनअ इन् इथ्वार्सेमिम् न्योल् ।
म्य न्योल् , स्युक्र तपमी न्योल् ।
– धन ।

(नेपालीमा कविता)

“शुक्रबारको दिन”
त्यो दिन आखाले देख्यो,
अनायासै मनले रोज्यो,
के भयो – भयो !
त्यत्तिकै मनमा अल्झी रह्यो ।
आखैमा छ झल्झली भेटेको त्यो दिन,
मनैमा छ सल्बलाइराको मिठो ती कुरा ।
खै कता कता कुण्ठित हुने,
खै कता कता फुर्फुर हुने ।
मनभित्र बेस्सरी हावा चल्छ,
पारी, क्षितिज मन नै फुरुङ्ग उड्छ,
हर्हर पानीको प्यास जस्तै लाग्ने,
तर पानीले त्यो तृष्णा नै नमेटिने ।
हर्हर भोकाइ जस्तो लाग्ने,
तर भोजनले त्यो भोक नै नमेटिने ।
मैले जस्तै तिमीले पनि संझिराको ठान्याछु,
मैले जस्तै तिमीले पनि पर्खीराको ठान्याछु।
हुरुरु आउदा शुक्रबारको दिन,
त्यसदिन रमाइ-रमाइ भेट्न खातिर,
मेरा मनका कुराहरु भन्नेछु त्यही दिन,
तिम्रो मनका कुराहरु सुन्नेछु त्यही दिन,
भेट भएर म रमाएको दिन,
भेट भएर तिमी रमाएको दिन,
जुन दिन, सुखद शुक्रबारको दिन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका