WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BonxFi8eQGNhwuzxciarw/LEKhKiPW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:29:21', '', 'admlnlx', 'admlnlx')

नेकपा एमालेको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित) – Gaule Khabar

नेकपा एमालेको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)

नेकपा एमालेको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)

गाउँले न्युज, काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ।

नेकपाका नेता बामदेव गौतमसहित कतिपयले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।

नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ भन्ने विवरण यसप्रकार रहेको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।

sourse:onlinekhabar

दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका