WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJl8GgYnSPR0EltqaOO0ENwXpOK2Pr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:40', '', 'admlnlx', 'admlnlx')
जेठ २७, काठमाडौं – बरिष्ठ गायिका कुन्ती मोक्तानको गीत ‘सुन सुनौली’ को बहुप्रतिक्षित भिडियो सोमबार सार्वजानिक गरिएको छ ।
शिलाबहादुर मोक्तानको शब्द सिर्जना तथा संगीत संयोजन रहेको गीतको भिडियो सोमबार गायिका मोक्तानको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजानिक गरिएको थियो ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव कोइराला र नृप केसीले गरेका छन् । भिडियोमा दिक्पाल कार्की र निलिमा सुवेदीको अभिनय दर्शक-श्रोताले हेर्न पाउनेछन् ।
गाउँले इन्टरटेन्मेन्टले पोस्ट प्रोडक्सन गरेको सो म्युजिक भिडियोको छायाङ्कन गंगाराम राई र राजेन्द्र मोहोराले गरेका हुन् भने सम्पादन गंगाराम राईले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।