WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhUKLaA4JjaeGER91FbE7EdcQQKCn71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 08:00:18', '', 'admlnlx', 'admlnlx')

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी पसलमा आगलागी – Gaule Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी पसलमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी पसलमा आगलागी

गाउँले न्युज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागी भएको पुष्टि गरे ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ । बिस्त्रित विवरण आउन बाँकी छ ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका