पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या प्रयास, कामदारद्वारा आत्महत्या

पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या प्रयास, कामदारद्वारा आत्महत्या

गाउँले न्युज, काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ ।
सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

उनले भने, ‘उहाँको अवस्था गम्भीर छ । हामी अस्पताल लाँदैछौं ।’

घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका