कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु

गाउँले न्युज, काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप कर्णाली नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।
प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका