नेकपा माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

नेकपा माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

गाउँले न्युज, नेपाल कम्युनिष्ट पार्टि (नेकापा) माप्य दुधकोशी गाउँपालिकाले पार्टि संगठनलाई चुस्त र मजबुद बनाउनको लागि पौष महिनामा गाउँपालिका स्तरीय काठमाण्डौमा बिशाल सभा गर्ने भएको छ । माप्य दुधकोशी गाउँपालिका गाउँ कमिटिको शुक्रबार र शनिबार बसेको विशेष बैठकले गौरब राईको अध्यक्षतामा ५१ सदसीय आयोजक कमिटि र विभिन्न उपसमित गठन गरेको छ ।
कार्यक्रम सफल बनाउनको लागि आर्थिक विभाग, प्रचार प्रशार विभाग, ब्याबस्थापन विभाग, अतिथि सत्कार विभाग र मञ्च ब्याबस्थापन विभाग गठन गरेको छ । साथै आर्थिक वर्ष भित्र एक वडा एक कार्यक्रम गर्ने, प्रत्येक वडा टोल कमिटि गठन गर्ने, पौष महिना भरि गाउँपालिका र वडा कार्यलय स्थापना गर्ने निर्णय गरिएको नेकपा माप्य दुधकोशी गाउँपालिका गाउँ अध्यक्ष गौरब राईले बताए ।
आर्थिक विभाग
संयोजक नेकपा जिल्ला सदस्य भत्त राई माप्य दुधकोशी–४
सदस्यहरु
अगम कुमार राई, माप्य दुधकोशी–१
मानविर राई, माप्य दुधकोशी–२
सौमान राई, माप्य दुधकोशी–२
पञ्चे राई, माप्य दुधकोशी–२
उदाश राई, माप्य दुधकोशी–३
गणेश राई, माप्य दुधकोशी–३
सिता कुमारी राई, माप्य दुधकोशी–३
महेश राई, माप्य दुधकोशी–५
हिराकाजी रेग्मि मगर, माप्य दुधकोशी–६
पेम्बा शेर्पा, माप्य दुधकोशी–७

प्रचार प्रशार विभाग
संयोजक–प्रकाश खालिङ, माप्य दुधकोशी–२
गणेश कुमार राई, माप्य दुधकोशी–६
बल बहादुर राई, माप्य दुधकोशी–६
चन्द्र प्रसाद घिमिरे, माप्य दुधकोशी–६
सुमन राई, माप्य दुधकोशी–२
डि.बि. खालिङ, माप्य दुधकोशी–४
गौरब राई, माप्य दुधकोशी- ७
तिलक राई, माप्य दुधकोशी–५

ब्यबस्थापन विभाग
संयोजक राज कुमार राइर्, माप्य दुधकोशी–२
अजय किराती, माप्य दुधकोशी–२
बसन्त राई, माप्य दुधकोशी–२
दिनेश राई, माप्य दुधकोशी–२
कष्ण राई, माप्य दुधकोशी–१
भूपाल मगर, माप्य दुधकोशी–६
सुवास राई, माप्य दुधकोशी–३
असन राई, माप्य दुधकोशी–३
निर्मल मगर, माप्य दुधकोशी २
अतिथि सत्कार विभाग
संयोजक–धन बहादुर राई, माप्य दुधकोशी–४
जुनिता माया मगर, माप्य दुधकोशी–६
सिता कुमारी राई, माप्य दुधकोशी–३
दिपा राई

मञ्च ब्याबस्थापन विभाग
संयोजक–अर्जुन राई, माप्य दुधकोशी–२
अजय किराती, माप्य दुधकोशी–२
मदन राई, माप्य दुधकोशी–३
दुद्धि बहादुर राई, माप्य दुधकोशी–३
पञ्च राई, माप्य दुधकोशी–१

बैठकमा नेपाल कम्युनिष्ट पार्टि नेकपा गाउँकमिटि अध्यक्ष गौरब राई, पार्टि नेता तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, प्रदेश नं. १ निर्वाचन क्षेत्रिय समिति सोलुखुम्बु “ख” का सचिव आस कुमार राई (शिशिर) नेकपा जिल्ला सदस्य, गाउँपालिका सदस्य, नेकपा सम्बद्ध स्थानिय वडा सदय, कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका