नुत्य निर्देशक संघ, काण्ठमाण्डौ क्षेत्रनं.३ पहिलो साधारण सभा सम्पन्न

नुत्य निर्देशक संघ, काण्ठमाण्डौ क्षेत्रनं.३ पहिलो साधारण सभा सम्पन्न

गाउँले न्युज, २७ साउन, काठमाण्डौ । नुत्य निर्देशक संघ, नेपाल काण्ठमाण्डौ क्षेत्रनं. ३ पहिलो साधारण सभा सम्पन्न भएको छ ।
नृत्य निर्देशक संघका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठको प्रमुख अतिथि तथा संघका महासचिब न्यृपध्वज खत्रि र सह–कोषाध्यक्ष केशब कोईरालको विशेष अतिथिमा सम्पन्न भएको हो ।
संघको पहिलो साधारण सभाले बुद्ध लामाको अध्यक्षतामा नया कार्यसमिति निरविरोध चयन गरेको छ ।

नया कार्यसमितिको नामावलि
अध्यक्ष: बुद्ध लामा
उपाध्यक्ष: महेश थापा
उपाध्यक्ष: अर्जुन लामा
सचिब: देबराज गुरुङ
सह-सचिब: बिमल राई
कोषाध्यक्ष: शर्मिला तामाङ
सह-कोषाध्यक्ष: छिरिङ लामा
सदस्यहरु
अनिल भुजेल
लक्ष्मी भुजेल
सरस्वती पोखरेल
समृद्दी पन्त
निरु फुयाल
सौरब प्रधान

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका