WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeYgsXCjFVO.ODCW19WJRhUWv7MRdX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 00:52:21', '', 'admlnlx', 'admlnlx')

नायिका करिश्माले ल्याइन् एसईईमा ‘बी प्लस’ – Gaule Khabar

नायिका करिश्माले ल्याइन् एसईईमा ‘बी प्लस’

नायिका करिश्माले ल्याइन् एसईईमा ‘बी प्लस’

गाउँले न्युज, १२ असार, काठमाडौँ । नायिका करिश्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ‘बी प्लस’ नतिजा ल्याइ उतिर्ण गरेकी छिन् ।
नतिजा प्रकाशन हुनसाथ मानन्धरले आफ्नो प्रयासमा सफल भएकी बताए । अब प्लस टु पढ्ने सोच रहेको यसअघि ह्युमनिटीज् पढ्ने सोचेको भएपनी अब म्यानेजमेन्ट पढ्ने निधो गरिसकेकी बताए । आफु सरकारी कलेजमा पढ्ने पनि बताइन् ।
नेपाली समाजमा सरकारी विद्यालयलाई गरिबका छोराछोरीमात्र पढ्ने भन्ने गलत मान्यता बसेको मानन्धरले बताए । उहालाई एसईई रिजल्ट आउनुअघि नै ठूला निजी कलेजले फ्रीमा पढाउने अफर गरेको पनि बताए । तर, मानन्धरले अस्वीकार गरें पनि बताए सबैको पहुँच पुग्ने सरकारी स्कुल र कलेज नै भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका