WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3ertdFG4h2kaH0QTXMUCcvhTTDbrT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 12:55:29', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ५ असार, काठमाडौं । सत्तारुढ (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताए ।
पोखरामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, आफु पनि नेकपाका अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन हुनु पर्ने कोणबाट छलफल भएको बताए ।
प्रचन्डले आफु काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने बताए । सो बार्तापछी मात्र केही भन्न सकिने बताए ।
sourse:onlinekhabar
https://gaulenews.com/?p=46836
https://gaulenews.com/?p=46673