WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7kIVeu6lHZT/FqYAuVsDt3Y9ysRdq.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:20:16', '', 'admlnlx', 'admlnlx')

चाबहिलबाट खैरो हिरोइनसहित खोटाङका सुरेश र बबिन पक्राउ – Gaule Khabar

चाबहिलबाट खैरो हिरोइनसहित खोटाङका सुरेश र बबिन पक्राउ

चाबहिलबाट खैरो हिरोइनसहित खोटाङका सुरेश र बबिन पक्राउ

गाउँले न्यूज, ३० वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलबाट खोटाङ तुवाचुङ ५ सुरेश राई र बबिन राई लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । खोटाङको तुवाचुङ-५ घर भएका २६ वर्षीय सुरेश राई काठमाण्डौको मुलपानी र ३० वर्षीय बबिन राई काठमाडौंकै बालुवाटार बस्दै आएका थिए ।

महानगरीय प्रहरी कपनवाट टोली परिचालन भएको थियो । कपन प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइन २५ वटा पोकामा फेला पारेको थियो ।

उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको कपन प्रहरीले जनाएको छ ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका