शिक्षक लाइसेन्स फारम अनलाइनबाट भर्न सकिने, यसरी भर्नुहोस्

शिक्षक लाइसेन्स फारम अनलाइनबाट भर्न सकिने, यसरी भर्नुहोस्

गाउँले न्यूज, काठमाण्डौ । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्याप अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गरेको हो । यस पटक साविककै योग्यता (प्राथमिक र निम्न माध्यमिक तहको लागि प्रमाणपत्र तथा माध्यमिक तहको लागि स्नातक) भएका उम्मेदवारहरुले परीक्षामा भाग लिन पाउने भएका छन् ।

आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम परीक्षणको रुपमा राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आयोगलाई सुझाब दिन समेत आयोगले आग्रह गरेको छ । सुझाबकै आधारमा २-३ दिनमा विज्ञापन आव्हान गरिने बताइएको छ ।

कसरी भर्ने फारम ?

१. पहिले आयोगको वेबसाइट www.tsc.gov.np मा जाने ।

२. त्यसपछी दाया तर्फको माथिल्लो भागमा रहेको Online Application भन्ने बटनमा क्लिक गर्ने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका