WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXwiH6oF96E../VUazrt0kuaJGZZTH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:29:54', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउँपालिकामा एकिकृत घुम्ति शिबिर सम्पन्न – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिकामा एकिकृत घुम्ति शिबिर सम्पन्न

माप्य दुधकोशी गाउँपालिकामा एकिकृत घुम्ति शिबिर सम्पन्न

गाउँले न्यूज, ८ चैत्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा आज एक दिने एकिकृत घुम्ति शिबिर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुको आयोजना र माप्य दुधकोशी गाउँपालिकाको संयोजनमा भएको एकिकृत घुम्ति शिबिरमा (एकसय पंचानब्बे) १९५ जनाले विभिन्न बिधामा शेवा लिएको माप्य दुधकोशी गाउँपालिकाका नायब सुब्बा यादब धमलाले बताए ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, सहायक प्रमुख जिल्ला अधिकारी तुक्ति शेर्पा, सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुका डा. रबिन मर्हजनको उपस्तिथिमा सञ्चालन भएको एकिकृत घुम्ति शिबिरमा नया नागरिक्ता ५४, नागरिक्ता प्रतिलिपि ३०, नागरिक्ता नविकरण ७, मतदाता नावलि ५४, अपाङ्गता प्रमाणित ३० र २० जना गर्भवति महिलालाई भिडियो एक्सरे सहित स्वास्था परिक्षण गरि शेवा दिएको गाउँपालिकाले जनाएको छ ।

एक दिने एकिकृत घुम्ति शिबिर  हिमालय मा.वि. बासा खास्ताबमा बिहान ८ बजे देखि बेलुकि ५ बजे सम्म सञ्चालन भएको नायब सुब्बा यादब धमलाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका